Friday, May 5, 2017

कपनको जनजीवन

अपरान्हतिर ग्राहकको प्रतिक्षा गर्दै, कपन, जनवरी २०१६।

अपरान्ह तिन चार बजेतिर कपनको बजार लाग्ने ठाउँमा घुईचो क्रमश: बढ्दै, कपन,जनवरी २०१६। 
बेलुकी पख बिक्री गर्ने सामान झोलामा हालेको, कपन, जनवरी २०१६। 
बेलुकी पख ग्राहकको लागी फर्सी चिरी सकेपछि, कपन, जनवरी २०१६। 


















जनवरी २०१६ 
छेत्रफलको हिसाबले पनि कपनको धेरै सडक र गल्लीहरुमा खुट्टा टेंके/ विभिन्न किसिमको जनजीवनको अवलोकन गर्ने मौका पाएँ / कपनको युवाहरुमा - विशेष गरेर स्कूल जाने उमेर भएका हरुमा - खेल प्रति चासो र लगन देखें / खेल्दै गरेको पनि देखें / ठूलै ठाउँ ओगटेर कपन स्थापना भएपनि खेलकूदको विकासको लागी यस्ले प्रसस्त खुल्ला सार्वजनिक ठाउँहरुको व्यवस्था गर्न नसकेको पाएँ / धेरै ठाउँहरुमा यहाँका स्कूले बासिन्दाहरुलाई अरुको ब्यक्त्तिगत खाली जग्गा जमीनहरुमा मा खेल्दै गरेको पाएँ /